• nepalpressunion@gmail.com
  • 01-5244746

शोक विज्ञप्ति


image


नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरकी पूज्यनीय माता जसिन्ता घर्तीको ६७ वर्षको उमेरमा अल्पायुमै निधन भएको दु:खद खबरले नेपाल प्रेस युनियन केन्द्रीय समिति परिवार दु:खी भएको छ । बडिगाउँ गाउँपालिका वडा-३ बागलुङ निवासी जसिन्ताको मिति २०८० साल असार २६ गते आफ्नै निवासमा स्वर्गारोहण भएको हो। उहाँ गत वर्षदेखि अस्व्थ रहनुभएको थियो। 

दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै चीर शान्तिको कामनासहित शोकसन्तप्त घर्ती परिवारप्रति नेपाल प्रेस युनियन परिवार समवेदना प्रकट गर्दछ। साथै युनिनय उहाँहरुलाई धैर्यधारण गर्ने शक्ति प्रकृतिले प्रदान गरून भन्‍ने कामना पनि गर्दछ। 

दिलीप पौडेल 
महासचिव